कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो दमकमा विरोध प्रदर्शन

२९ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
85 Shares


झापा – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) द्वारा भारतद्वारा सार्वजनिक गरिएको नक्सा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा देशव्यापी प्रदर्शन गरिएको छ । यसै अन्तर्गत अखिल (क्रान्तिकारी) मेची कोसी क्षेत्रीय समन्वय समितीद्वारा झापाको दमकमा हजारौं विद्यार्थीसहित विरोध प्रदर्शन गरिएको छ ।

विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य नास्दा सुवेदी लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।  अखिल (क्रान्तिकारी)मेची कोसी क्षेत्रीय समन्वय समिति द्वारा अायोजित कार्यक्रम विभिन्न जिल्लाबाट बिधार्थीहरुको उपस्थिति रहेको अखिल क्रान्तिकारी झापाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया