नेपाली युवा सन्दीपले तेस्रो पटक पनि आईपीएल दिल्लीबाटै खेल्ने

२९ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
69 Shares


काठमाडौं – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको आईपीएल क्रिकट दिल्ली क्यापिटलबाटै खेल्ने भएका छन् ।आईपीएल टिम दिल्लीले सन्दीपलाई रिटेन गरेको हो। दिल्लीले शुक्रबार सार्वजनिक गरेको टिममा सन्दीपसँगै कागिसो राबाडा र केमो पल मात्र विदेशी खेलाडी छन् । बाँकी ११ जना सबै भारतीय खेलाडी छन्।

सन्दीपले सन् २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल) बाट आईपीएलमा डेब्यू गरेका थिए । उनलाई २० लाख भारुमा दिल्लीले खरिद गरेको थियो । गत वर्ष पनि सन्दीपले २० लाख भारुमै खेलेका थिए । यो आईपीएलको न्यूनतम मूल्य हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…
  • डि भी एजुकेशन को आयोजनामा एक दिने सेमिनार सम्पन्न