६१ वर्षको उमेरमा बुलेट बाइक कुदाउने आमा, बुलेट चलाएरै घुमिन् २० जिल्ला । भन्छिन् मेरो स्पिड अलि बढी छ (भिडियो सहित)

प्रकाशित मिति:

काठमाडौँ – मानिसमा इच्छा चाहाना भयो भने असम्भव भन्ने कुरा केही छैन । ६१ वर्षकी भइन् यी आमा तर उनले ढुक्क सँग बुलेट बाइक सररर कुदाउँछिन् । यसो भन्दा कसै-कसैलाई पत्यार नलाग्न पनि सक्छ । तर यो सत्य हो कि यी आमाले बाइकमै २० देखी २५ वटा नेपालका जिल्लाहरू घुमिसकेको बताउँछिन् ।अब चाँडै नै नेपाल देखी भारत सम्म पनि बाइकमै यात्रा गरेर जाने बताउनुहुन्छ। ज्वरो आएर सुत्दा पनि सपनामा बुलेट नै चढेको सपना देखेको उनी बताइन् । उनलाई सोधिएको प्रश्नमा दिदी तपाइको बाइको स्पिड कति हुन्छ भन्दा उनी हाँस्दै भन्छिन् “मलाइ कमै व्यक्तिले मात्र उछिनेर अगाडि जाने गर्छन्” ।

उनले बुलेट सिक्नकै लागी सिधै लामो यात्रामा गएकी थिइन् । भन्छिन कमै व्यक्तिले मात्र मलाई उछिनेर हिड्छन् । उनी इन्डियाका सबै जसो प्रान्त बाइकमा एक्लै चढेर आफै चलाएर घुमेकी छन् । उनका छोरा पनि विश्वकै महंगो बाइक चढ्छन् । यिनै आमासंग गरेको रमाइलो कुराकानी हेर्नुहोस्-भिडियो सहितः