अमेरिकामा गोली चल्यो

२ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
8 Shares


वाशिङटन – क्यालिफोर्नियाको फ्रेन्सोमा भएको एक फुटबल हेर्ने पार्टीमा आइतबार साँझ गोली प्रहार हुँदा ९ जनालाई लागेको छ । केही व्यक्ति मारिएको अनुमान गरिएको छ ।

फ्रेन्सोका प्रहरी बिल डुलेले शहरको दक्षिण पूर्वी भागमा आइतबार साँझ ६ बजेतिर सो घटना भएको हो । प्रहरीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ । (सीएनएन)

फेसबुकबाट तपाईको प्रतिक्रिया