विप्लव समूह निकट दुई पत्रकार पक्राउ

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – चन्दा असुलेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूह निकट दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका प्रह्लाद न्यौपाने र रामचन्द्र न्यौपाने रहेको प्रहरीले जनाएको छ ।न्यौपानेलाई चन्दा माग्दै गरेको अवस्थामा एक हप्ताअघि मुड्खुबाट रङ्गेहात पक्राउ गरेको प्रहरीको भनाई छ । न्यौपाने दाजुभाइ रहेको खुल्न आएको छ ।पक्राउ परेका दुई मध्ये रामचन्द्रलाई भने सामान्य सोधपुछपश्चात छाडिएको प्रहरीले बताएको छ । प्रल्हादमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब