शान्ति पाठ गरौँ ! देशलाई राहत दिउँ !

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


हाम्रो देश नेपाल बिगत धेरै बर्षदेखि अशान्ति, हत्या-हिंसाको चपेटाबाट गुज्रीरहेको छ | सबैतिर शान्ति शब्दको चर्चा सुनिन्छ | नेतागण, नागरिक समाज, मानव अधिकारकर्मी तथा समाजसेवी सबै शान्तिको खोजमा छन् तर देशमा शान्ति तथा अमनचयन कायम गर्न धौ धौ परिरहेको छ | धर्मशास्त्र, धर्म-दर्शन र यसका सिद्धान्त अनि संस्कारहरुको पालना गर्ने हो र यसलाई मनन गर्ने हो भने पनि मानवमनमा केहि शान्ति मिल्न सक्छ | मानव शान्त हुनु नै समस्त शान्ति हुनु हो | मोह र क्रोधको जालमा फंसेर हालको विश्वमा अशान्ति फैलाउने सर्वचेतनशिल प्राणी मानव नै हुन् | आफ्नो कर्तब्य पथबाट बिमुख नभै धर्म र कर्मको पथमा लागौ, देशलाइ शान्तिपथमा लैजाऊ .| आउनुहोस हामी सबै मिलि शान्ति पाठ गरौँ ! देशलाई राहत दिउँ !

शान्ति पाठ
ॐ द्यौ शान्तिरन्तरिक्षः शान्तिः पृथ्वि
शान्तिरापः शान्तिः रोषधयःशान्ति ।
वनस्पतयः शान्तिर्विश्वे देवाः
शान्तिब्रम्हा शान्तिः सर्वः शान्ति 
शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।
ॐ शान्ति : शान्तिः शान्तिः ॐ

शान्ति पाठको अर्थ
शान्ति गर्नुहोस् प्रभु त्रिभुवनमा ।। शान्ति गर्नुहोस् ।
जल, थल, गगनमा , अन्तरिक्ष, अग्नि पवनमा
औषधि ,वनस्पति, वन र सारा विश्वको जड चेतनामा ।। शान्ति गर्नुहोस् ।
शान्ति राष्ट्र निर्माण सृजनामा, नगर, गाउँ र घरहरुमा
जीवमात्रको तन, मनमा र जगतका कण कणमा शान्ति गर्नुहोस् ।
ॐ शान्ति : शान्तिः शान्तिः ॐ

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा भुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग