बन्ने भयो अब सिद्धबाबामा सुरुङमार्ग

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – बर्षेनी पहिरोले सडक अवरुद्द भएर आक्रान्त बनाएको सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग बन्ने भएको छ। अर्थ मन्त्रालयले १.२४ कलिोमिटर लामो सुरुङ बनाउन सुुरुङमार्गको वहुवर्षीय ठेक्का लगाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुमति दिएको छ।

नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खसेर धेरैको ज्यानलिएपछि अर्थ मन्त्रालय स्रोतले मध्यमकालीन खर्च संरचनाभित्र रहने १० अर्ब १५ करोडको स्रोत सुनिश्चित गरिएको बताएको छ।सुरुङमार्ग बनाउन करिब १० अर्ब खर्च हुने अनुमान गरिएको छ।बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका गाडी गुड्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग