वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – वरिष्ठ पत्रकार,एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ।शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा निधन भएको हो।दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया