हलिउड मोडल बेला हदिद आफ्नो बोल्ड र सेक्सी लुकमा

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


 एजेन्सी –  हलिउड मोडल बेला हदिद आफ्नो बोल्ड र सेक्सी लुकका कारण चर्चामा रहिरहन्छिन् । बेलको सेक्सी लुक इन्टरनेटमा धेरै खोजिनेमा पर्छ । हालैै बेलाको सेक्सी भिडियो इन्टरनेटमा आएका छन् । भाईरल भईरहेको उक्त भिडियोमा बेला निकै कामुक देखिएकी छन् । उक्त भिडियोमा समुन्द्रको किनारामा बेलाले बिकिनी पोजमा फोटो सुट गराएकी छन् ।

सेतो बिकिनीमा देखिएकी उनले न्युड मेकअप गरेको जस्ता प्रतिक्रिया उनका प्रसंसकहरुले दिईरहेका छन् । त्यसो त सुपर मोडल बेलालाई संसारकै सुन्दुर मोडल मध्ये नै गनिन्छ । बेलालाई उनको सुन्दर आँखा र उनको कम्प्लेक्सनका कारण सबैभन्दा सुन्दर मानिन्छ ।उनी सधै अन्र्तराष्ट्रिय ब्रान्डको लागि फोटो सुट गराउदै आएकी छन् । समाजिक सञ्जालमा सक्रिय उनी आफ्ना लोभलाग्दा फोटोहरु बेला बेला सार्वजनिक गर्दे आएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग