सोल्टी होटलले २७ प्रतिशत लाभांश दिने

प्रकाशित मिति:

काठमाडौँ /पाँचतारे होटल सोल्टीले झण्डै २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।सोमबार बेलुका बसेको होटलको सञ्चालक समितिको बैठकले ११ दशमलव ३१ प्रतिशत नगद लाभांश र १५ प्रतिशत वोनश शेयर दिने घोषणा गरेको हो ।होटलको साधारणसभा आगामी पुष २४ गते साधारणसभा हुँदैछ । साधारणसभाको मिति तय भएसँगै मंसीर २५ देखि पुष २४ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द बुक क्लोज हुने भएको छ ।