पश्चिमाञ्चल समितिद्धारा व्यवसायीलाई १२ लाख सहयोग रकम प्रदान

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
22 Shares


यमलाल भुसाल/बुटवल – पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफनो संस्थामा आवद्ध सवारी धनीको मृत्यु भएकोले उहाँको परिवारलाई राहात स्वरुप १२ लाख रुपैयाँ प्रदान गरेको छ । समितिमा आवद्ध लु १ ख ९८८५ नम्बरका सवारी धनी साविक चिलिया ३का उमेश बहादुर ठकुरीको गत भदौ २० करेन्ट लागेर मृत्यु भएको थियो ।

समितिले स्थापना गरेको सवारी धनी राहात कोषवाट २ लाख र समितिले गरिदिएको विमा रकमवाट १० लाख गरि कुल १२ लाख रुपैयाँ मंगलवार एक समारोहका बीच समितिका अध्यक्ष यम प्रसाद पाण्डेले मृतक ठकुरीकी श्रीमती गीता ठकुरीलाई प्रदान गरिएकोको महासचिव जित वहादुर भाटले बताउनु भयो ।  सियारी गाउँ पालिका १ चिलियाका ठकुरीको वाथ रुममा जम्मा भएको पानीलाई विद्युतिय मोटर जडान गरि वाहिर प्याक्ने क्रकमा करेन्ट लागेर मृत्यु भएको थियो ।  स्वं ठकुरी यातयात व्यवसायी सहकारी संस्थाका सदस्य समेत रहनु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • शाइन रेसुंगा बैंकद्वारा प्युठानलाई ५० थान पीपीई
  • कोरोना भाइरसबाट कसरी बच्ने ,यसो भन्नुहुन्छ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र…
  • रामग्राम नगरपालिका राहात कुहिएको चामल
  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार