ट्रम्पलाई हलिउड अभिनेत्री पामेलाको पत्र

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


 एजेन्सी –  हलिउड अभिनेत्री तथा मोडल पामेला एन्डरसनले अ‍ेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेकी छन् । पामेलाले लेखेको पत्रमा विकिलिक्सका संस्थापक जुलियन असान्जलाई माफ गर्न अपिल गरिएको छ ।

पामेलाले ट्रम्प र उनकी पत्नी मेनेलिया ट्रम्पलाई सम्बोधन गर्दे लेखेको पत्रमा असान्जलाई रिहा गर्न आग्रह गरिएका छन् । चुनावको समयमा ट्रम्पले ‘फ्रि प्रेस’को कुरा गरेको पनि स्मरण गराएकी छन् । केहि समय पहिले विकिलिक्स वेबसाइटले अमेरिकी सरकारको गोप्य दस्तावेज सार्वजनिक गरेको थियो । जुन वेबसाईटका संस्थापक असान्ज थिए ।

तपाई एक इमान्दार नेता भएको भन्दै ट्रम्पलाई उनले भ्रष्ट्राचार हटाउन तपाईलाइ जनताले चुनेका हुन प्रेषित पत्रमा उल्लेख छ । प्लेब्वाय मोडल रहिसकेकी पामेलाले असान्ज आफूलाई मन पर्नेमध्येको एक भएको यसअधिका समाचारहरुमा बताई सकेकि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई समाजसेवी भण्डारीले प्रदान गरे…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा