गुल्मीकी युवती ४ दिन देखि सम्पर्क बिहिन

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


गुल्मी – गुल्मीको ईस्मा गाउँपालिकाकी १७ बर्षीया पुजा अर्याल ४ दिन देखि बेपत्ता भएकी छन । ईस्मा गाउँपालिका वडा नम्वर ५ , ईस्मारजस्थल दोबाटाको जामुनडाँडास्थित नारायणप्रसादकी छोरी हुन पुजा ।मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिडेकी पुजा तम्घास पुगेकी थिइन ।

पुजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भए पछि स्वास्थ्यमा थप समस्या परेको बाबु नारायण प्रसाद बताउँछन । पुजा दोहली स्थित रामराजा माध्यामिक विद्यालय कक्षा १२ मा अध्यनरत बिद्यार्थी हुन ।परिवारले ईस्मा प्रहरी चौकीमा खोज तलासका लागि उजुरी दिएका छन्र।

कृपया सेअर गरि सहयोग गरिदिनु होला

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु