कुपन बाट कबिराजले प्राप्त गरे ५० हजार

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – होन्डा मोटरसाइकलको भैरहवाका लागि अधिकृत बिक्रेता सिद्धिविनायक अटो इन्टर नेसनल प्रा.लि मार्फत दशैँ तिहार  होन्डा व्हिल अफ  फर्ट्युन स्किम अनतर्गत होन्डा डियो डिएलएक्स खरिद गर्दा कुप्पन न २४४२४४१३९ बाट मायादेबी ३ छपिया रुपन्देही निवासी कबिराज भट्टराईलाई रु ५० हजार नगद प्राप्त भएको सिद्धिविनायक अटो इन्टरनेसनल प्रा.लिका कार्यकारी निर्देशक सुरज क्षेत्रीले सबलपोस्टलाई जानकारी दिनुभयो ।