यौन सन्तुष्टिका लागि हरेक दम्पतीले जान्नैपर्छ यी ५ कुराहरु…

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया

Young couple mad at each other in their home; Shutterstock ID 141473485

एजेन्सी – यदि  यौनसंग सम्बन्धित कुनै प्रकारको समस्याको सामना गर्दै हुनुहुन्छ भने, तपाईं धेरै सजीलो र प्राकृतिक तरिकाहरूबाट यस समस्याबाट मुक्त हुन सक्नुहुन्छ। यसले तपाईको यौ’न क्षमता, यौ’न चाहनालाई बढाउँनुका साथै यौ’नसंग सम्बन्धित धेरै समस्याहरूबाट पनि छुटकारा दिनेछ । अन्जीर स्वादिष्ट खानाका लागि मिठो हुनुका साथै यसले यौ’न समस्याहरूको समाधानमा पनि सहयोग गर्दछ । जाडोमा यसको प्रयोगले इरेक्टाइल डिसफंक्शनको समस्यालाई कम गर्दछ। पाचन प्रणालीलाई स्वस्थ बनाउँनुका साथै काइटिस, दम जस्ता रोगबाट मुक्ति दिलाउँछ ।

अश्वगन्धा एक आयुर्वे्दिक औषधि हो, जुन यौ’न शक्ति बढाउन धेरै प्रभावकारी मानिन्छ । यसको प्रयोगले इरेक्टाइल डिसफंक्शन, प्रारम्भिक स्ख’लन जस्ता समस्याहरूमा राहत प्रदान गर्दछ। शु’क्राणु संख्या बढाउनेका लागि पनि प्रभावकारी मानिन्छ । मासको दालले यौ’न शक्तिलाई बढाउँछ । यसलाई लड्डु बनाएर सेवन गर्न सकिन्छ । यसको दैनिक सेवनले यौ’न शक्ति बढाउन मद्धत गर्छ ।

यदि तपाईलाई पेट सम्बन्धी समस्या छ भने, राती सुत्नु अघि त्रिफल पाउडर अथवा अमलाको धुलोलाई हल्का मनतातो पानीमा हालेर खानुपर्छ । यसले पेटको समस्याबाट राहत प्रदान गर्नुका साथै यौ’न शक्ति ,यौ’न चाहाना बढाउँनुका साथै सि’घ्र वि’र्य पत’न जस्ता समस्याबाट पनि मुक्ति दिउँछ । बेसारलाई यौ’न शक्ति वृद्धि गर्न धेरै उपयोगी मानिन्छ । जाडोमा बेसारवाला दूध पिउनुपर्छ । यदी तपाईको पातलो वी’र्य हुन्छ भने १ चम्चा बेसार महमा मिसाएर खान्नु पर्छ लाभ हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग
  • गोकर्ण विष्टले फिर्ता गरे दसैँ भत्ता