त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७६ साल वैशाख जेठ महिनामा सञ्चालन भएको स्नातकोत्तर तह भौतिकशास्त्र बिषय दोस्रो वर्ष तेस्रो शत्र २०७३ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरुको उत्तीर्ण भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया