मन्त्रिपरिषद पुर्नगठन, ९ मन्त्री हेरफेर (सुचीसहित)

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
116 Shares


काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गरेका छन्। उनले ९ जनालाई नयाँ मन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आधा दर्जन मन्त्रीहरुलाई हटाएका छन्। नवनियुक्त मन्त्रीहरुको सपथ भोली विहान ११ वजेलाई तोकिएको छ।

हेर्नुहोस् मन्त्रीको सुची

फेसबुकबाट तपाईको प्रतिक्रिया