नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण ११ बजे

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण अहिले ११ बने गराइने भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम तयारी पुरा भएको जनाइएको छ ।

बुधबार ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल भएका छन् । नयाँ मन्त्रीका रूपमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्त नेम्बाङ र पार्वत गुरुङ छन्। मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री र रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री बनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…