मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा चर्चा- किन हटाइयो प्रधानमन्त्री ज्यू ?

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

sf7df8f}F, !! c;f]h -/f;;_ M /f;;;Fu s’/fsfgL ub}{ dGqL lji6 >d, /f]huf/ tyf ;fdflhs ;’/IffdGqL uf]s0f{ lji6 /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu s’/fsfgL ub}{ . t:jL/M gjLg kf}8]n

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।विष्टको मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक आलोचना भइरहेको हो ।विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ ।श्रम मन्त्रीविष्टले आन्तरिक श्रम बजार, वैदेशिक रोजगारी र अन्य नीतिगत सुधार काम राम्रो काम गर्दागर्दै हटाएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो ।

केपी ओली नेतृत्वको सरकारका राम्रा मन्त्रीको विदाइले सरकारको काम गराइ सपस्ट भएको कतिपयको टिप्पणी रहेको छ ।सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्य केही मन्त्रीसँग तुलना गर्दै उनीहरुले गरेको राम्रो र विष्टले गरेको नराम्रो के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका छन् ।२०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालय धेरै सुधारका काम सुरु गरेको दाबी गरेका छन् ।आफ्नो कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसंगै व्यवस्थापकीय सुधार भएको दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब