सुनको मूल्य कहिले उक्काली कहिले ओराली

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – निरन्तर रुपमा उकालो लागेको सुनको मूल्य साताको पाँचौ दिन बिहीबार आईपुग्दा घटेको छ । साताको सुरुवातदेखि सुनको मूल्यमा उकालो लाग्ने क्रम बुधबार समेत निरन्तरता पाएपनि बिहीबार सुनको मूल्यमा केही गिराबट आएको हो । निरन्तर बृद्धि भएको सुनको मूल्यमा बिहीबार केही गिरावट आएको हो ।

नेपाल सूनचाँदी व्यवसायी महासंघले बिहिबार सार्वजनिक गरेको सुनको मूल्य बुधबारको मूल्यमा तोलामा एक सय रुपियाले घटेको हो । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको बिहिबारको दररेट छापवाला सून प्रतितोला ७२ हजार रहेको छ । बुधबार छापवाला सुन ७२ हजार एक सयमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार आठ सयमा कारोबार भैरहेकोमा बिहीबार तोलामा एक सयले गिरावट भएको हो । चाँदी प्रतितोला आठ सय ६० मा रुपिया प्रतितोला कारोबार भैरहेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग