कृष्णनगरका बलिराम मंगलवार देखी संपर्कबिहिन ,खोजिदिन परिवारको अपिल 

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ गुर्चिहवा बस्ने २० वर्षिय बलिराम मुराउ मंगलवार साझ ७ बजे देखी लापत्ता भएका छन । बलिरामका आफन्तहरु लगायत कृष्णनगर ईलाका प्रहरी द्धारा खोज तलास भईरहेको छ । घर आफन्तका भनाई अनुसार मंगलवार साझा पल्टीना मोटरसाइल लिएर कृष्णनगर बाजार आएको थियो र राती घर फर्केर न गएकोले खोज तलास गर्दा तेहि दिन मदरहनिया गाँउको उत्तर र शिवानगर गाँउ को दक्षिण कच्ची सड़क खण्डमा मोटरसाइल मात्र भेटाएको र मोटरसाइलको लाइट फुटेको अवस्थामा भेटीएको छ र बलिराम मुराउ अहिले सम्म पनि लापता रहेका छन सो घटना बारे ओमकार मुराउले बताउनु भएको छ। यदि बलिराम मुराउको बारेमा केही पत्ता लागेयो भने नजिकको प्रहारी कार्यालय तथा कृष्णनगर र्इलका प्रहरी लाई सम्पर्क गरिदिनहुन सबैमा अनुरोध छ ।

मोबाइल नम्बर ९८५७०५५३६० (ईलाका प्रहरी)
टेलीफोन नम्बर ०७६५२००५२ (ईलाका प्रहरी)
मोबाइल नम्बर ९८१७४१३३६७ (घर को आफन्त ओमकार मुराउ)