दुर्घटनामा परी गम्भिर घाइते भएका खड्काको उपचारमा आर्थिक सहयोग

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट/बुटवल – बिनोद खड्काको उपक्षरमा आर्थिक सँकलन स्वरुप नेपाली कांग्रेस साबिक दरबारदेबिस्थान गाउँ समिती हाल गुल्मीदरवार गाउँपालिका वडा नम्बर ७ वडा कार्य समिती द्वारा अर्घाखाँची सन्धिखर्क कार दुर्घटनामा परी गम्भिर घाइते भएका १९ बर्षिय बिनोद खड्काको उपचारमा आर्थिक अभाब भएकोले निजको उपचारका लागि नेपाली कांग्रेस चारपालाले रु ७२३२० रकम उपचारार्थ बिनोदकी आमा रेनुका खड्कालाई हस्तान्तरण गरेको हो ।

हस्तानतरण कार्यक्रममा वडा अध्यक्ष टोप बहादुर बस्नेत , नेपाली कांग्रेसका वडा सचिब सालीकराम टण्डन , चारपाला रुपन्देही संपर्क समाजका सचिब बिकास टण्डन लगायतको उपस्थितीमा प्रदान गरिएको छ ।  घाइते भएका बिनोद बुटवल स्थित तिनाउ ट्रमा सेन्टरमा उपचारार्थ छन ।  साथै बिनोदका परिवारले आर्थिक सहयोगमा जुट्न सबैलाई अनुरोध समेत गरेका छन । साथै सहयोग गर्ने क्रममा बिनदास ग्रुपका सदस्यहरुले पनि रु २०,००० सहयोग गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा