निर्धारित समयमा नपुग्दा म्याडोनामाथि मुद्दा

६ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
22 Shares


काठमाडौँ – निर्धारित समयमा बोलाइएका अतिथि नपुग्नु नेपाली संस्कृति बनेको छ। ढिलो पुग्दा ‘नेपाली समय’ भनेर उडाइन्छ। तर एक कन्सर्टको समय ढिलो सारिँदा हलिउड स्टार म्याडोनालाई महँगो सावित भएको छ। उनी र आयोजक उपर एक दर्शकले मुद्दा दयार गरेका छन्।समाचारअनुसार मुद्दा दायर गर्ने व्यक्तिले आफूलगायत धेरैको समय ख्याल नगरेकाले आर्थिक भर्पाइको माग गरेका छन्।

आगामी १७ डिसेम्बरमा अमेरिका, मियामीको फिलमोरमा एक कन्सर्ट आयोजना गरिएको छ। म्याडोनाको प्रस्तुति रहने कन्सर्टको निर्धारित समय २ घण्टा ढिलो सारिएपछि समयको ख्याल नगरिएको भनेर फ्लोरिडावासी नेट हलेन्डरले मुद्दा हालेका हुन्। उनी त्यो समय आफू उपस्थित हुन नसक्ने जनाउँदै रकम फिर्ताको माग गरेका छन्। तर आयोजकले अस्वीकार गरेका छन्।
अन्नपुर्ण पोष्ट्बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न