मुक्तिनाथ विकास बैङ्कले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने

प्रकाशित मिति:
 काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको भदौ २७ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो । उक्त लाभांश नेपाल राष्ट्रबैङ्कबाट स्वीकृत र बैङ्कको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।