सैनामैना र कन्चन को फारलाइन क्षत्र मा तत्काल नेपाल टेलिकमको टावर जडान गर्न सभापति शाह को निर्देशन

प्रकाशित मिति:

नेपाली कांग्रेस का प्रभावसाली नेता प्रतिनिधि सभा सदस्य तथा सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह ज्यु ले सैनामैना को फारलाइन क्षत्र मा दैनिक यात्रु हरु नेटर्वक समस्या ले गर्दा विभिन्न समस्या को मध्यनजर गर्दै उक्त क्षत्र मा नेपाल टेलिकम को टावर जडान तक्ताल जडान गर्न नेपाल टेलिकम को केन्द्रिय कार्यालय लाई निर्देशन गर्नु भएको छ ।