मेडिकल कलेज सञ्चालकलाई ‘ठगी मुद्दा’

९ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
13 Shares


काठमाडौं – सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल कलेजका सञ्चालकहरुलाई ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत कारबाही गर्नेबारे छलफल गरेका छन्। विदेश भ्रमणबाट शुक्रबार फर्केका उनले आइतबार बिहानै गृहमन्त्रीलाई भेटेर कारबाही प्रक्रियाका विषयमा छलफल गरेका हुन् ।

‘मेडिकल कलेजका सन्दर्भमा के–कसरी अघि बढ्न सकिन्छ भनेर गृहमन्त्रीसँग सल्लाह भयो’, उनले भने। मन्त्री पोखरेलले मन्त्रालयका अधिकारीहरुसँग पनि अतिरिक्त शुल्कका विषयमा जानकारी लिएका छन्। यो खरब आजको कान्तिपुर दैनिकले छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…