यस्ता पुरुषहरुले महिलालाई यौन सन्तुष्टि दिन सक्दैनन्

प्रकाशित मिति:

एजेन्सी – यौ’न सम्बन्ध एक प्राकृतिक र स्वभाविक प्रक्रिय हो । दाम्पत्य जीवनमा यौ’न सम्बन्धले दम्पतीहरुबीच शारीरिक र भावनात्मक रुपले नजिक ल्याउने गर्छ । यौ’न सम्बन्ध जीवन चलाउने क्रममा मानिसलाई चाहिने एउटा सम्बन्ध पनि हो । पुरुष र महिलाको सहमतिमा यो सम्बन्ध राख्ने गरिन्छ । कतिपय मानिसहरुमा समय बित्दै जाँदा यस प्रतीको रुची घट्दै जाने गर्छ । दाम्पत्य जीवनमा यस प्रती रुची घटनाले अर्कोले यौ’न सुख पाउदैनन् । यस प्रती अभिरुची घट्नुको विभिन्न कारणहरु हुनसक्छन् ।

१ धू’म्रपान सेवन गर्दा वी’र्य उत्पादन घट्छ, जसकारण लिं’ग उत्तेजित नहुने समस्या उत्पन्न हुन्छ । धूम्र’पानकै कारण नपुंसकताको समस्या सिर्जना भएका केससमेत प्रशस्तै पाइएका छन् ।

२ दुर्घटनापछि कसैकसैमा टेस्टोस्टोरनलगायत से’क्स ह’र्मोन उत्सर्जन कम हुने गर्छ । दुर्घटनामा परेपछि से’क्सप्रति कम रुचि जाग्न थालेको छ भने डाक्टरको परामर्श लिनुपर्छ । यस्तो समस्याको उपचार सम्भव छ ।

३ उमेर ढल्कँदै गएपछि शरीरमा से’क्स ह’र्मोनको मात्रा घट्न पुग्छ । जसले गर्दा घट्दो उमेरमा से’क्सप्रतिको चाहना क्रमशः कम हुँदै जान्छ । शरीरमा भिटामिन बीको मात्रा कम भएमा लिं’ग उत्तेजित नहुने समस्या उत्पन्न हुन्छ ।

४ उच्च रक्तचाप, मुटु, डिप्रेसन आदिको औषधि नियमित खाने गर्नुपर्छ । यस्ता औषधिको नियमित सेवनका कारण कतिपयको शरीरमा से’क्स ह’र्मोन उत्सर्जन घट्न जान्छ, जसकारण से’क्सप्रति रुचि घट्छ ।