सावधान  घरको यो दिशामा घडी राख्दै नराख्नुस्

प्रकाशित मिति:

काठमाडौँ /नयाँ घरमा होस् वा कार्यालयमा सुख–शान्ति र समृद्धिका लागि वस्तुशास्त्र अनुसार नै हरेक काम गर्नु लाभदायक हुन्छ ।घर वा कार्यालयमा एक स्थान घडी राख्नका लागि तोकिन्छ, त्यो गलत दिशामा पर्यो भने पनि हानि हुने वास्तुशास्त्रमा उल्लेख छ । यहाँ वास्तुशास्त्र अनुसार घरको कुन दिशामा घडी राख्नु उत्तम हुन्छ, त्यसबारे उल्लेख गरिएको छ ।१। सावधान १ तपाईंले आफ्नो घरको दक्षिण दिशामा घडी राख्नु अशुभ हुन सक्छ ।२ वास्तुशास्त्रका अनुशार पूर्व, पश्चिम र उत्तर दिमाशा घडी राख्नु उचत हुन्छ । यसो गरेमा घरमा सकारात्मक उर्जा प्रवेश हुन्छ ।

३ वास्तुशास्त्रका अनुसार घरमा घन्टी बज्ने घडी ‘पेन्डलम क्लोक’ राख्नु उचित हुन्छ । यसबाट निस्कने आवाजले मानिसलाई सकारात्मक उर्जा दिन्छ ।४ मुख्य ढोकाको माथि वा त्यसको सामुन्नेमा घडी राख्नु राम्रो मानिँदैन ।५विवाहित जोडीले घडी आफ्नो बेडभन्दा टाढा राख्नु उत्तम हुन्छ ।६ भित्तामा टाँगीने घडीलाई पनि वास्तुशास्त्रले अशुभ मान्दछ ।७आफ्नो सुत्ने कोठामा घडी राख्दा त्यसको पूर्व दिशामा राख्नु उत्तम हुन्छ ।