पूर्व युबराज पारस शाहले जोगीसँग सडकपेटीमा बसेर जोगी बन्ने संकेत देखाएका हुन् त ?(भिडियो हेर्नुहोस)

प्रकाशित मिति:

काठमाडौं – पछिल्लो समय पूर्व युबराज पारस बिभिन्न हर्कत हरुले चर्चामा छन् । पूर्वयुवराज पारस शाह पछिल्लो समय कुनै न कुनै विषयले चर्चामा आइरहेका हुन्छन । सोनिका रोकायासँगको निकटताले होस् या ‘राजावादी’ नभनी नेपाली भन्न दिएको सुझावले उनी पछिल्लो समय चर्चामा आएका हुन् । यही बेला अहिले उनको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

उक्त तस्विरमा उनी सडकपेटीमा बसेका छन् । उनको साथमा दुई जोगी र एउटा कुकुर देखिन्छ । पूर्वयुवराज सहित दुई जोगी हँसिलो मेद्रामा देखिएका छन् ।तर, यो तस्विर कहाँ र कहिले खिचेको हो यसबारे केही खुलिसकेको छैन । सार्वजनिक यो तस्विरमा उनीहरु भूइँमै बसेका छन्, केही ओछ्याइएको छैन । पारस अगाडि एउटा मोबाइल देखिन्छ । परास र दुई जोगीले अगाडि हेरेका छन्, जसको अनुमान लगाउन सकिन्छ, उनी फोटो खिच्दा पोज दिइरहेका हुन् । भिडियो हेर्नुहोस