धरानको चुनावी प्रचारबाट देउवा सीधै ओलीलाई भेट्न अस्पतालमा

११ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
108 Shares


काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् ।  धरानमा भएको चुनावी सभालाई सम्वोधन गरेपछि उनी सीधै काठमाडौं आएर ओलीलाई भेट्न गएका हुन् ।

ओलीलाई एपेन्डिसाइटिस भएपछि शल्यक्रिया गरिएको छ । उनको स्वास्थ्यमा सामान्य सुधार भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । देउवा उपत्यका बाहिरको चुनावी सभा सकेर काठमाडौं आएका हुन् । उनले बुधबार भक्तपुरमा हुने चुनावी सभालाई सम्वोधन गर्दैछन् । बुधबार राति १२ बजेपछि उपनिर्वाचनको मौनअवधि सुरु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…
  • घरबेटीले चिकित्सकलाई भने अवदेखि बाहिरै बस्नुस्
  • कोरोनाका कारण विश्वभर १० लाख संक्रमित, ५३ हजार वढीको मृत्यु
  • शिरानटेकले समाचार डिलेट गरेको स्विकार गर्दै माफि माग्यो
  • कहिले ढल्ने हो यो लामो रात ? : रवीन्द्र समीर
  • सुनौली नाकाबाट उद्धार गरिएकी २३ दिनकी सुत्केरीको दिल्ली–नेपाल यात्रा ।
  • सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम