अर्घाखाँचीको बस दुर्घटनामा घाइते भेटिएकी नानीको परिवार भेटिए, आमाको बुटवलमा उपचार हुँदै

प्रकाशित मिति:

बुटवल – हिजोको दुर्घटनामा परि घाईते अवस्थामा भेटिएका बच्चाको पहिचान भएको छ । प्राप्त समाचार गनुसार गंभीर घा-ईते आमाको बुटवल मा उपचार भैरहेको छ ।हिजो बुधवार दिउँसो  अर्घाखाँचीको सदर मुकाम सन्धिखर्क देखि बुटवलका लागि हिडेको लु २ ख २१४८ बस अर्घाखाँचीकै “रातामाटा” भन्ने ठाउँमा दु-र्टनामा पर्यो ।

उक्त दु-र्घटनामा अहिलेसम्म १९ जनाको मृ-त्यु भइसकेको छ भने केहिको अहिले पनि अवस्था गम्भीर छ । सोहि दु-र्घटनामा बाच्न सफल भएकी एक सियानो नानुको परिवार खुलेको थिएन र उक्त फोटो सामाजिक संजालमा भाइरल भइरहेको थियो । अहिले ति नानुको परिवारको भेटिएको जानकारी  छ । दुर्घटनामा घाइते भएकी नानु कि आमाको उपचार अहिले बुटवलमा  उपचार  चलिरहेको छ