अर्घाखाँचीको बस दुर्घटनामा घाइते भेटिएकी नानीको परिवार भेटिए, आमाको बुटवलमा उपचार हुँदै

१२ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
52 Shares


बुटवल – हिजोको दुर्घटनामा परि घाईते अवस्थामा भेटिएका बच्चाको पहिचान भएको छ । प्राप्त समाचार गनुसार गंभीर घा-ईते आमाको बुटवल मा उपचार भैरहेको छ ।हिजो बुधवार दिउँसो  अर्घाखाँचीको सदर मुकाम सन्धिखर्क देखि बुटवलका लागि हिडेको लु २ ख २१४८ बस अर्घाखाँचीकै “रातामाटा” भन्ने ठाउँमा दु-र्टनामा पर्यो ।

उक्त दु-र्घटनामा अहिलेसम्म १९ जनाको मृ-त्यु भइसकेको छ भने केहिको अहिले पनि अवस्था गम्भीर छ । सोहि दु-र्घटनामा बाच्न सफल भएकी एक सियानो नानुको परिवार खुलेको थिएन र उक्त फोटो सामाजिक संजालमा भाइरल भइरहेको थियो । अहिले ति नानुको परिवारको भेटिएको जानकारी  छ । दुर्घटनामा घाइते भएकी नानु कि आमाको उपचार अहिले बुटवलमा  उपचार  चलिरहेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि