घुसलिने वडा सचिव रंगेहात पक्राउ

१२ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सेवाग्राहीबाट घुसलिने वडा सचिवलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।अख्तियारको टोलीले बास्कोटालाई वडानम्बर ६ को लक्ष्मीनारायण मन्दिर परिसरबाटघर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट २५ हजार घुस लिंदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया