यस्तो देखियो पूर्व मिस नेपाल निकितासँग विराजको जोडी

प्रकाशित मिति:

काठमाडौँ /एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन डेब्यु साङ्लोुको पहिलो गीत रिलिज भएको छ।लोकलयमा आधारित गीतमा विराजसँगै डेब्यू अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डकसँग देखिएका छन्। निकिता सन् २०१७ की ताज विजेता हुन्।सार्वजनीक गीतलाई राजनराज सिवाकोटीले तयार पारेका हुन्। गीतमा शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ।

उनलाई महिला स्वरमा मिलन नेवारले साथ दिएकी छन्।कविराज गहतराज गीतका कोरियोग्राफर हुन्। चलचित्र फाल्गुन ९ गते शिबरात्रि को दिनमा रिलिज हुनेछ |हेरौ हालै सार्बजनिक गित