भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
96 Shares


काठमाडौं –  भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया