अमलाको जुस दैनिक विहान खाली पेटमा खाँदा गर्छ यस्तो फाइदा

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
47 Shares


एजेन्सी– आजभोलि युरिन इन्फेक्सनका कारण अस्पतालमा जाने नेपालीहरुको संख्या बढिरहेको छ । यो समस्या दुवै स्त्री र पुरुषमा देखिने गरेको छ ।मुत्रनलीमा हुने समस्याका कारण कतिले त ज्यान पनि गुमाएका छन् । कतिले यो रोगको उपचारका लागि चिकित्सककहाँ पुगेर लाखौँ खर्च गरेका छन् । तर, यसका लागि लाभदायक अमलाको जुसबारे कमैलाई थाहा हुन्छ ।

मुत्रनलीमा देखिने समस्याका लागि त अमलाको जुस रामवाण नै हो ।यसका लागि दैनिक विहान खाली पेटमा एक गिलास पानीसँग अमलाको जुस खानुपर्छ । यसले हाम्रो पेट र मिर्गौलालाई सफा गर्न सहयोग गर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए