के तपाईंलाई सीताफल यो फाइदा थाहा छ ?

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
49 Shares


एजेन्सी– शरिफालाई सीताफल पनि भनिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन सी, ए, राइबोफ्लेविन, थियामिन, नियासिनलगायतका तत्व हुन्छन् ।शरिफामा पोटासियम, क्याल्सियम, आयरन, म्याग्नेसियम, फस्फोरस पनि पाइन्छ ।

यसमा अन्य फलमा भन्दा बढी आइरन पनि पाइन्छ ।त्यसैले शरिफा खाँदा हाम्रो शरीरलाई निकै धेरै फाइदा हुन्छ । हाम्रो दाँतका लागि मात्र होइन, शरिफाले हाम्रो आँखाको तेजलाई पनि बढाउन सहयोग गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया