कान्तिपुर दैनिकका पत्रकार दाहाललाई सेजन अवार्ड

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
49 Shares


काठमाडौँ – कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाललाई सेजन अवार्ड प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस पटक दाहाललाई वितरण गरिएको छ ।

छापा माध्यमतर्फ दाहालले लेखेको बालुवाटारको ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणको समाचारमा अवार्ड प्रदान गरिएको छनोट समितिले जनाएको छ ।अनलाईनतर्फ काठमाडौ प्रेस डट कमका पत्रकार केदार दाहाललाई सेजन अवार्ड वितरण गरिएको छ ।

उनले काठमाडौ–हेटौडा सुरुङमार्ग निर्माण अनियमितताबारेको समाचारलाई अवार्ड प्रदान गरिएको छ ।आइतबार सेजनको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले अवार्ड वितरण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली जनसंम्पर्क समिती अमेरीकाको अध्यक्षबाट गोरख (आनन्द)  बिष्टलाई हटाउने निर्णय
  • सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग
  • आजको राशिफल हेर्नुहोस
  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…