नाचौ नाचौ लाग्ने नारायण बि पी को पन्चेबाजा गित “माया जालैमा ” डिजिटल बजारमा

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – मंसिर महिना बिहेको महिना, कति जोडी छुटिने कति जुटिने चलन पनि छ । बिवाहको यो समयमा अरु गितभन्दा पन्चेबाजा निकै घन्किन थालिसकेका छन । बिवाहको समय मंसिर महिनामा लोकप्रिय गायक नारायण बि पी र चर्चित लोक तथा दोहोरि गायिका शान्तिश्री परियारको आवाजमा पन्जेबाजको कोसेली “मया जालैमा ” गित सार्बजनिक भएको छ ।

उक्त पन्चेबाजा गित “मया जालैमा “गितमा लोकप्रिय श्रजक शिब हमालको शब्द रहेको छ भने संगीत प्रतिभासाली कलाकार नन्दु परियार र बिष्णु श्रीपालीले गरेकी छन । गितमा संगीत संयोजन (एरेन्ज ) चर्चित एरेन्जर आशिष अविरल ले गरेका छन । एच बि न किस्मतले गितको अडियो सम्पादन गरेका छन ।भिडियोलाई करन चैसारले छायांकन गरेका छन भने नारायण बि पी र करिना रसाईलि को अभिनय हेर्न सकिन्छ ।गितको सम्पादन मनोज कार्कीले गरेका छन, भने निर्देशन नारायण आफैले गरेका छन । गितलाई दर्शक श्रोताले माया गर्ने आफ्नो बिश्वास रहेको र प्रतिक्रिया आफुलाई दिन गायक बि पी ले आग्रह गरे । गायक नारायण बि पी पछिल्लो समय निकै स्टेजमा व्यस्त देखिन्छन ।गायन संगै कुशल उद्घोसण गर्ने उनका रेसुङ्गाको शिरमा बसेर, घायल बनाईदियो , चोखोमाया भन्देउ कहा हुन्छ लगायतका गितहरु निकै चर्चित छन । हेर्नुहोस भर्खरै सार्बजनिक भएको गित ।गितको सफलताको शुभकामना