सिरहामा गरिब जग्गा धनीलाई दर्ता प्रमाण पुर्जा

१६ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


महेश सिंह / सिरहा-   नेपाल सरकार भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहान ले आयोजना र जिल्ला भुमिअधिकारको समेत सहयोग रहेको थियो । कार्यक्रममा जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ् । नापी कार्यालय लहानको कार्यालय प्रमुख रबिन सिंह को अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रम को प्रमुख अतिथि प्रदेश नम्बर २ सरकारको भुमि ब्यबस्था कृषि तथा शहकारी मन्त्री शैलेन्द्र कुमार साह ले भने संविधान ले प्रदान गरेको सबैहक समित गर्छौ । ३ नै तहको जिम्मेवारी हो त्यसको अधिकार अधारभुत काम भुमिको ब्यबस्था हुन कृषि प्रबन्ध र युवा लक्षित रोजगारी यसको सृजना प्रदेश सरकार ले गर्छ भन्दै प्रदेश सरकार सरकारको प्राथमिकतामा राखछौँ प्रतिबध हुनु भयो ।

सिरहा जिल्लामा १३ हजार बासिन्दाहरु गाउँ बलोकको बासिन्दाहरु रहेको कार्यालय प्रमुख सिंह ले बताए । कार्यक्रममा लहान नगर पालिका १५ ढोडनामा २९५ र लहान न। पा २२ शिसवनीमा ४२५ जना गरि जम्मा ७२० जना ब्यक्तीहरु लाई प्रदेश मन्त्री साहको हातबाट लाल पुर्जा बितरण गर्नु भएको छ । गाउँ बलोकको जग्गा उपभोग गरेको ब्यक्तीहरुलाई लाल पुर्जा दिएको हो भने त्यस मधे ९३ जना लाई बिसुध सुकुम्बासीलाई प्रदान गरेको आयोजक ले बताए । लहान नगर पालिका २२ शिसवनीमा २०१९ सालमा स्थापना भएको अधारभुत बिध्यालय जहदीले ६ कठाँको लाल पुर्जा पाएको पीडित प्रधान अध्यापन राम चन्द्र चौधरी ले बताए । विशेष अतिथिहरु राष्ट्रिय भुमि अधिकार मंचको राष्ट्रिय अध्यक्ष सरस्वती सुवा ले सुरक्षित अवास र जिबिको पार्जनको लागी संघर्स गर्दै लहान बाट हक प्राप्तिको औपचारिक सरुवात भएको छ । यसले देश भरीको भुमिहिन सुकुम्बासीको पक्छमा सकारात्मक संदेश दिदै खुसी व्यक्त गर्नु भयो ।कार्यक्रममा मधेसको चेली तथा गायिका शान्ति सदा को गायन प्रस्तुति समेत रहेको आयोजकले बताए हुन ।धनगढीमाई नगरपालिकाको मेयर हरिनारायण चौधरी लहान नगरपालिकाको मेयर मुनि साह ले भने भुमिहिन र सुकुम्बासीहरुलाई जग्गाको प्रबन्ध गर्छौ र हामी ले सरुवा गर्यौ यो काम लाई हामी निरंतरता दिन्छौं बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण