साग अन्तर्गत पौडीमा गौरिकाले जितिन् ऐतिहासिक स्वर्ण

१९ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
137 Shares


काठमाडौं –  १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा गौरिका सिंहले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्।

बिहीबार भएको पौडीको २०० मिटर फ्रि–स्टाइल प्रतिस्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन्। स्वर्ण जित्ने क्रममा गौरिकाले निर्धारित दूरी दुई मिनेट ५।०६ सेकेन्डमा पूरा गरेकी थिइन्।

व्यक्तिगततर्फ पौडीमा स्वर्ण जित्ने उनी नेपालको पहिलो पौडीबाज बनेकी छिन्। सन् २०१६ को सागमा रजत पदकमा चित्त बुझाएकी गौरिकाले घरेलु पौडी पोखरीमा भएको खेलमा स्वर्ण जित्न सफल भइन्।

यसअघि सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा नेपालले पौडीको टिम इभेन्टमा स्वर्ण जितेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान
  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न