सञ्जु चौधरीले दिलाइन नेपाललाई ऐतिहासिक स्वर्ण पदक

१९ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
43 Shares


काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भारोत्तोलनको महिलाहरुको स्पर्धामा पनि नेपालले अर्को इतिहास लेख्न सफल भएको छ ।भारोतोत्तलनको महिलातर्फको स्पर्धामा अहिलेसम्म साग खेलकुदमा स्वर्ण पदक जित्न नसकेको खडेरीलाई सञ्जु चौधरीले तोडेकी छिन् ।

पोखरामा जारी भारोत्तोलनको स्पर्धा अन्र्तगत सञ्जुले ५९ केजी तौल समुहमा स्वर्ण पदक जित्न सफल भएकी हुन् ।सञ्जुले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ तौल उचालेकी थिइन । यो सफलतासंगै सागमा भारोत्तोलनत स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बन्न समेत सफल भएकी छि

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय
  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि