खुसिको खबर, सुनको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटैको छ ।बिहीबार प्रतितोला ७२ हजार बिक्री भएको सुन साताको अन्तिम दिन शुक्रबार ७१ हजार सात सय रुपैयाँमा बिक्री वितरण भइरहको छ ।बिहीबार प्रतितोला ७१ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुन प्रतितोला शुक्रबार ७१ हजार चार सय रुपैयाँ कारोबार भइरहेको हो ।

त्यस्तै चाँदी भने सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिए ।