दुखद खबर :एस बुटवल विजेनेस हाउसको गोदाममा आगलागी

२१ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
194 Shares

File

बुटवल /बुटवल उपमहानगरपालिका ४ भुवनेश्वरी टोल स्थित एस बुटवल विजेनेस हाउसको गोदाममा आगलागी भएको छ । मुभ स्प्रे, डेटोल ह्याण्ड वास, मुभ मलम, एडिक्सन वोडि स्प्रे लगायतका सामानको गोदाममा भएको आगलागीका कारण १ करोड २५ लाखको क्ष्यती भएको संचालक सुरेश पन्थिले बताए ।

साझ साढे ७ बजेतिर भएको आगो बुटवल उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया