नेपाल प्रहरीका सइ घुससहित समातिए

२२ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
34 Shares


दाङ –  दाङमा प्रहरी नै घुस रकमसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुल्सीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक सई हेमन्त केसीलाई घुस रकम सहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगन्जले जनाएको छ ।

सार्वजनिक मुद्दा लागेका ब्यक्तिलाई छुटाई दिए बापत केसीले सेवाग्राहीबाट रकम मागेको भन्ने सूचनाका आधारमा नेपालगन्जबाट गएको टोलीले सात हजार रुपैया सहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?