लालबहादुर राईको ट्रकको ठक्करबाट मृत्यु

२२ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
22 Shares


हेटौंडा – मकवानपुरको हेटौंडा ३ को बसामाडीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।

स्थानीय ६५ बर्षीय लालबहादुर राईको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । ठक्कर दिने ट्रकको पहिचान नखुलेपछि प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गुल्मीमा
  • अग्रज पत्रकार सेनानी गुप्ता रहेनन्
  • यि उपायले सजिलै भाग्छन् साङ्ला
  • लमहीमा डायलाईसिस सेन्टर शुभारम्भ गर्ने तयारी
  • युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल
  • मुसिकोट नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गर्नुपर्छ :अध्यक्ष तिमिल्सिना
  • पत्रकार के.सी.ले दिए मुसिकोटका विद्यार्थीलाई स्वीटर
  • रामनगर एकेडेमीले मनायो १३औ बार्षिक उत्सव एवं अभिभावक दिवस
  • अक्षर एकेडेमीले मनायो अभिभावक दिवस
  • अक्सफोर्डद्वारा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न