सबैका प्रिय भगवान कृष्ण

२२ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
8K Shares


“सर्व आकर्षित कृष्ण” । भगवान कृष्णको अर्थ आकर्षण पनि हो । यो नामले प्रकृतिको वर्णन गर्दछ, सत्य व्यक्तित्वको वर्णन गर्दछ ।
भगवान कृष्णलाई हिन्दु धर्मवलम्विहरुले सृष्टिकर्ता विष्णुको अर्को रुप मान्ने गरेका छन् । भगवान कृष्ण सबैको दृष्टिकोणमा अत्याधिक आकर्षक भएको कुरा दन्त्यकथाहरु र कृष्णको नाममा बनेका विभिन्न कार्टुन, फिल्महरुमा सुन्न र देख्न पाइन्छ ।भगवानले पूर्ण संसारको भौतिक प्रकृतिको कानुनमार्फत् गुरुत्वाकर्षणको नियम र कर्मको कानुनको निर्माण गरेको मानिन्छ । अध्यात्ममा भौतिकवादको प्रभुत्वले विश्वव्यापी व्यवस्थालाई बाधा पुर्याउँछ, धार्मिक उद्धार गर्न र दैविक सिद्धान्तहरुको पुनः स्थापना गर्न भगवान यस धर्तीमा आउने श्रीमद् भगवत् गीतामा लेखिएको छ ।

भगवान कृष्णको आगमन कानुन कायम गर्न मात्र नभएर संसारमा माया प्रेम जगाउन पनि भयो । जब हामी कृष्णलाई माया गर्छौं, हाम्रो प्रेममा कहिले रुकावट हुँदैन, कहिल्यै विश्वासघात हुँदैन, कहिल्यै निराश हुँदैन, कहिल्यै निराश हुँदैन। प्रेमको अर्को रुप हुन् भगवान कृष्ण ।
जन्माष्टमीमा भगवान कृष्णले मध्यरातको अन्धकार समयमा भौतिक संसारमा प्रवेश गर्दा अन्धकार अलि कम हुनथाल्यो । त्यस्तै गरी, धेरै चिन्ता र दुःखबाट ग्रसित भएर अन्धकार भएको हाम्रो मुटुलाई अनन्त आशाको ज्योति प्रदान गर्नु भयो । यसले हामी सबै जो हाम्रो आफ्नै विनाशकारी चाहनाहरु द्वारा बन्धनमा परेका छौ, सबैलाई भगवानले मुक्त गर्ने संकेत गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…