यसकारण गर्न हुँदैन आफ्नै गोत्रभित्र विहे

२३ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
118 Shares


एजेन्सी /हिन्दू धर्मको सोह्र संस्कारमध्ये एक विवाह पनि हो । विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध बलियो बनाउँछ ।हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । आजकल यो परम्पराको पालन मानिसले गर्दैनन् तर धर्मग्रन्थहरूमा सहगोत्री विवाहलाई निषेध गरिएको छ ।अनेक अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् ।

भ्ल्त्नातेदारहरूमा जीन सेपरेसन अर्थात् विभाजन हुन पाउँदैन । एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग पनि लाग्छ ।यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन हुँदैन । बच्चामा रचनात्मकता हुँदैन । उनीहरूको मानसिक विकास पनि हुँदैन ।मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग त्यस्ता बच्चालाई लाग्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जान्नुहोस् ,यि हुन् स्वयंसेवक शिक्षक हुन आवश्यक योग्यता र छनोट…
  • नेकपाभित्र भिडन्तको संकेत, ‘वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस’
  • सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर गुल्मीका महेन्द्र घाइते
  • गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमा छानबिन गर्न माग
  • मगर दिवसमा सार्वजनिक बिदा
  • ज्ञानेन्द्र शाही पनि मिसिए रमेश खरेलको ‘हाम्रो नेपाल, हामी नेपाली’…
  • बाबुराम भट्टराई भन्छन – ‘म लगायत प्रधानमन्त्री बनेका सबैको सम्पत्ति…
  • अर्थमन्त्री पक्का बाहिरिने
  • पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह
  • खर्च कम गर भने पछि श्रीमतीले गरिन् सम्बन्धबिछेद