हेर्नुस् छक्का पञ्जा ३ को ट्रेलर, फिल्म दशैमा !!!

प्रकाशित मिति:

दशैको घटस्थापनालाई रिलिज मिति तोक्दै ुछक्का फञ्जा ३ुले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ। शनिवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

नेपाली फिल्म व्यापारमा कीर्तिमानी कमाइ कायम गरेको फिल्मको तेश्रो श्रृखंलाको सार्वजनिक भएको ट्रेलरले फिल्ममा यस पटक नेपालको सरकारी विधालयको शैक्षिक बेथितिलाई आफ्नो कथा बनाएको देखाएको छ।