कोहलपुरमा कर्फ्यु हट्नासाथ टायर बाल्दै फेरी प्रदर्शन सुरु

प्रकाशित मिति:

कोहलपुर – कोहलपुरमा सोमवार पनि प्रद र्शन सुरु भएको छ । आईतबार भएको घट नालाई लिएर सोमवार पनि प्रद र्शन सुरु भएको हो । आइतवार ट्रकको ठ क्करवाट एक स्कूले विद्यार्थी घाइते भएपछि कोहलपुमा माहोल विग्रिएको थियो । प्रद र्शनकारीले ट्रकमा आ गो लगाए । माहौल निय न्त्रण बाहिर गएपछि प्रहरीले ब ल प्रयोग गरेको थियो । सो क्रममा दर्जनौं प्रद र्शनकारी र प्रहरी तर्फ डिएसपी सहित एक दर्जन घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ । सडक दुर्घ टनाई लिएर सोमबार पनि कोहलपुर अहिले अ स्त व्य स्त छ ।

घट नाको विरोध गर्दै नेपाल विद्यार्थी संघले कोहलपुरको ईलाका प्रहरी कार्यालय नजिकै टायर बालेका छन् । नेविसंघको अगुवाईमा बिहानै देखि कोहलपुरमा सवारी आवागमन समेत ठ प्प छन् । अहिले कोहलपुरको सुरक्षा व्यवस्था निकै क डा पारिएको छ । आइतवार स्थानिय प्रशासनले लगाएको करफ्यु सोमवार भने हटाइएको छ । आइतवार दिउसो तीन वजे देखि स्थानिय प्रशासनले कर्यm्यु जारी गरेको थियो । सोमवार करफ्यु हटेसंगै फेरी प्रदर्शन सुरु भएको हो ।