नेकपा सचिवालय बैठक सम्पन्न : यी हुन महत्वपूर्ण निर्णयहरु

२३ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
28 Shares


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी कार्यालय धुमबाराहीमा बसेको बैठकले सात दिनभित्र केन्द्रीय विभागको पूर्णता दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले विधान संशोधन प्रस्ताव स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

स्थायी कमिटीको बैठक मंसिर २९ गतेका लागि बोलाइएको छ । त्यसअघि २७ गते सचिवालय बैठक बस्ने तय भएको छ । सचिवालय बैठकले नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Posted by Bishnu Sapkota Jugal on Monday, December 9, 2019

Posted by Bishnu Sapkota Jugal on Monday, December 9, 2019

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गुल्मीमा
  • अग्रज पत्रकार सेनानी गुप्ता रहेनन्
  • यि उपायले सजिलै भाग्छन् साङ्ला
  • लमहीमा डायलाईसिस सेन्टर शुभारम्भ गर्ने तयारी
  • युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल
  • मुसिकोट नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गर्नुपर्छ :अध्यक्ष तिमिल्सिना
  • पत्रकार के.सी.ले दिए मुसिकोटका विद्यार्थीलाई स्वीटर
  • रामनगर एकेडेमीले मनायो १३औ बार्षिक उत्सव एवं अभिभावक दिवस
  • अक्षर एकेडेमीले मनायो अभिभावक दिवस
  • अक्सफोर्डद्वारा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न